'हिमालको संरक्षण विश्वकै साझा दायित्व हो'
काठमाडौँ, जेठ १६ गते। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ । ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०...
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ। काठमाडौंमा आयोजित ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल र हिमनदीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले हिमाली पारिस्थितिकीय प्रणाली जोगाउन विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
Summary by Jayaman

काठमाडौँ, जेठ १६ गते। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ । ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०...
1 more headline since
१६ जेठ, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन् । ‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गरे । साथै, यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा उनले जोड […]