
रास्वपाको पक्षमा सुनामी चल्नुमा सेना, सरकार र निर्वाचन आयोगको भूमिका विस्तारै खुल्दैछ : माधव नेपाल
काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले पार्टीपंक्तिलाई टाउको लुकाएर नहिँड्न आग्रह गरेका छन्। पार्टीनिकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्दै फागुन २१ को चुनावमा एउटा सुनामी आएपछि रक्षात्मक भएर हिँड्न आवश्यक नभएको बताए। उनले भने, ‘हाम्रा साथीहरू कता कता डिफेन्सिभ भएको म देख्छु। विरोधीहरू आक्रामक, हामीहरू चाहिँ टाउको लुकाएर भाग्नु पर्ने स्थिति छ। केही […]
