
यी हुन् प्रदीप ज्ञवालीले औँल्याएका बजेटका विरोधाभास
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा विभिन्न विरोधाभास रहेको टिप्पणी गरेका छन्। विगतमा देशलाई ऋणमा डुबाइएको भन्दै आलोचना गर्ने राजनीतिक शक्तिले नेतृत्व गरेको सरकारले आफ्नो पहिलो बजेटमै ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने व्यवस्था गरेको उल्लेख गरेका छन्। बजेटको करिब २० प्रतिशत मात्रै पुँजीगत खर्च […]
