Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सातौँ राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सोयब श्रेष्ठ र अनिता अधिकारीलाई स्वर्ण पदक

सातौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशका सोयब श्रेष्ठ र एपीएफ क्लबकी अनिता अधिकारीले स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतिस्पर्धामा सोयबले पुरुष इपी र अनिताले महिला फोयल विधामा जित हासिल गरेका हुन्। सोयबले फाइनलमा एपीएफका जंग गिरीलाई पराजित गरेका थिए।

Summary by Jayaman

3publishers
4headlines
Span: 1d 12hNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सातौं राष्ट्रिय फेन्सिङमा सोयब र अनितालाई स्वर्ण

१६ जेठ, काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले सिनियर महिला फोयलमा स्वर्ण पदक जितेका हुन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शनिबार भएको सिनियर पुरुष इपीमा सोयबले एपीएफका जंग गिरीलाई पराजित […]

Coverage

3 more headlines since

first · 3d agolatest · 2d ago
  1. Yesterday
    1. सातौँ राष्ट्रिय फेन्सिङ सम्पन्न, एपीएफ–आर्मीले जिते स्वर्ण

      काठमाडौं । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताअन्तर्गत महिला फोयल टिम इभेन्टमा अनिता अधिकारी, उर्मिला लामा, उर्मिला माझी र आइसा श्रेष्ठ रहेको एपीएफ टिमले स्वर्ण पदक जितेको […]

  2. Older
    1. सातौँ राष्ट्रिय फेन्सिङमा विभागीय टोलीकै वर्चस्व

      १७ जेठ, काठमाडौँ । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगिताअन्तर्गत महिला फोयल टिम इभेन्टमा अनिता अधिकारी, उर्मिला लामा, उर्मिला माझी र आइसा श्रेष्ठ रहेको एपीएफ टिमले स्वर्ण […]

    2. फेन्सिङमा सोयब र अनितालाई स्वर्ण

      काठमाडौँ, जेठ १७ गते । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौँ राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जित्नुभएको छ ।सातदोबाटोस्...

Soyab Shrestha and Anita Adhikari Win Gold at National Fencing Championship · K cha khabar