
बजेटमा कर्णालीको पूर्वाधार त प्राथमिकतामा पर्यो तर अंक गायव
सुर्खेत। संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णाली प्रदेशको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको दाबी गरे पनि योजनाहरूमा स्पष्ट बजेट रकम उल्लेख नगर्दा कार्यान्वयनमा ठुलो आशंका उब्जिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले
