Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

एसियन गेम्स छनोटमा नेपालद्वारा चीन २२१ रनको विशाल अन्तरले पराजित

एसियन गेम्स छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपालले चीनमाथि सानदार जित दर्ता गरेको छ। नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गरेको हो। क्षेत्रीय क्रिकेट प्रतियोगितामा छनोट हुने लक्ष्यका साथ मैदान उत्रिएको नेपाली टोलीले यो जितसँगै आफ्नो बलियो उपस्थिति जनाएको छ।

Summary by Jayaman

TopicsChina
2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

चीनविरुद्ध नेपालको २२१ रनको फराकिलो जित

detailheadline only2 publishers
Coverage

1 more headline since

    1. एसियन गेम्स छनोटः नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हरायाे

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only2 publishers
Nepal Defeats China by 221 Runs in Asian Games Qualifiers · K cha khabar