
श्रीलङ्काविरिुद्ध खेल्दै नेपाल : पहिलो फाफमा नेपालको अग्रता
भारत (गोवा), जेठ १७ गते । भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका अहिले नेपालले श्रीलङ्काविरुद्ध खेल्दैछ । पहिलो हाफमा नेपालले १...
भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलङ्काविरुद्धको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ। पण्डित जवाहरलाल नेहरु रङ्गशालामा भइरहेको यस खेलमा नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरिन्। रेखा पौडेलले पेनाल्टी एरियाभित्र उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रश्मिले नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन्।
Summary by Jayaman

भारत (गोवा), जेठ १७ गते । भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका अहिले नेपालले श्रीलङ्काविरुद्ध खेल्दैछ । पहिलो हाफमा नेपालले १...
1 more headline since

काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत श्रीलङ्काविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलङ्कामाथि एक शून्यको अग्रता बनाएको हो । नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरिन् । पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रस्मिले गोल गरेकी हुन् […] The post श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....