
पुरा हुँदै निम्कोट-भस्मेखोला सिँचाइ
दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । भ्याटसहित १ करोड ९४ लाख दुई हजार आठ सय रुपैयाँ लागतमा एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको करिब २ किलोमिटर लामो उक्त आयोजनाबाट ६५ हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । फस्कु–प्रिसिजन जेभी, काठमाडौंले निर्माण गरिरहेको आयोजनाअन्तर्गत […]
