
प्रधानमन्त्रीको भनाइः सबैले विद्युतीय चुल्होमा पकाउने हो भने, ट्रासन्फर्मर पड्किन्छन्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताएका छन् । उनले देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने दावी गरे । शाहले भने, ‘अहिले तुरुन्तै विद्युतीय युगमा जान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो, इन्डक्सनबाट पकाउने हो भने देशमा भएको टन्सफर्मर र सबस्टेशन सबै […]
