Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

भोजपुरको खोक्सिकमा खेलमैदान स्तरोन्नति कार्य सुरु

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम सुरु भएको छ। वडाध्यक्ष बाचकुमार राईका अनुसार प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रमको करिब १५ लाख रुपैयाँ लागतमा यो आयोजना अघि बढाइएको हो। स्थानीय स्तरमा खेलकुदको विकास र युवा पुस्तालाई व्यवस्थित खेलमैदान उपलब्ध गराउने उद्देश्यले यो निर्माण कार्य थालिएको हो।

Summary by Jayaman

4publishers
4headlines
Span: 3 hoursNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब १५ लाख रुपैयाँको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उनले भने, ‘युवा पुस्तालाई […]

Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
    1. खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

      भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब १५ लाखको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उनले भने, “युवा पुस्तालाई […] The post खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. खोक्सिकमा खेल मैदान स्तरोन्नतिका काम सुरु

      यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेल मैदान स्तरोन्नतिका काम सुरु गरिएका छन्।

      Nagarik News logoNagarik NewsPrivatesports4 publishers
    3. भोजपुरको खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

      भोजपुर : भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Sports Ground Upgrade Begins in Khoksik of Bhojpur District · K cha khabar