कालिन्चोकमा अल्पाईन स्पोर्ट्स फेडेरेसनको साधारणसभा र साहसिक खेलकुद सम्पन्न
१८ जेठ, काठमाडौं । विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाईन स्पोर्ट्स फेडेरेसन नेपालको पाँचौं वार्षिक साधारणसभा तथा विभिन्न साहसिक खेलकुद कार्यक्रमहरू हिमाली जिल्ला दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिन्चोकमा भव्यताका साथ सम्पन्न भएको छ । अल्पाईन, विन्टर, पर्वतीय, र साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासंघले समुद्री सतहबाट ३ हजार ४५० मिटर उचाईमा रहेको […]
