
सिटिजन्स बैंक र र्यापिडबीच सहकार्य, कर्पोरेट ग्राहकले ईआरपीबाटै बैंकिङ सेवा लिन सक्ने
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ। सहकार्यसँगै बैंकका कर्पोरेट ग्राहकले अब आफ्नै ईआरपी (ERP) वा सफ्टवेयर प्रणालीमार्फत विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्ने भएका छन्। बैंकका अनुसार ‘र्यापिड’लाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ। यसमार्फत ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न तथा आगामी दिनमा फण्ड ट्रान्सफर, ईएमआई […]