Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन ज्ञानेन्द्र शाहीको माग

सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। शाहीले प्रधानमन्त्रीलाई आफ्नो भनाइको तथ्यगत प्रमाण पेश गर्न समेत चुनौती दिएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यो माग राखेका हुन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarNepal Lead logoNepal Lead

प्रधानमन्त्रीको अभिव्यक्तिबारे तथ्य पेश गर्न ज्ञानेन्द्र शाहीको माग

detailheadline only2 publishers
Coverage

1 more headline since

    1. ज्ञानेन्द्र शाहीको माग– प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only2 publishers
Gyanendra Shahi Demands Removal of Prime Minister's Remarks From House Records · K cha khabar