StoryNE onlyfirst: 1d agolast: 7h ago
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी दलद्वारा संसद अवरुद्ध
प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको भनाइप्रति आधिकारिक स्पष्टीकरणको माग राखेका छन्। अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ।
Summary by Jayaman
3publishers
6headlines
1in last 24h
Span: 1d 2hNE onlyUpdated 7h ago
Covered by
Coverage
5 more headlines since
first · 1d agolatest · 7h ago
- 3–12 hours ago
प्रधानमन्त्रीको अभिव्यक्तिबारे विवाद चर्किएपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित
- Yesterday
प्रधानमन्त्रीको अभिव्यक्ति विवाद, प्रतिनिधिसभामा विपक्षीको अवरोध

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको साइड इफेक्टः संसद्का दुवै सदन अवरुद्ध
विपक्षी दलद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने निर्णय, प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण माग
प्रधानमन्त्रीको अभिव्यक्तिमा विरोध, राष्ट्रियसभा बैठक स्थगित