
StoryNE onlyHotfirst: 1d agolast: 9h ago
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक सोमबार स्थगित गरिएको छ। प्रतिनिधिसभाको बैठक केही समय चलेर मंगलबारसम्मका लागि सारिएको छ। त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि मंगलबार बिहानसम्मका लागि स्थगित भएको छ।
Summary by Jayaman
3publishers
5headlines
3in last 24h
Span: 22 hoursNE onlyUpdated 9h ago
Covered by

Coverage
4 more headlines since
first · 1d agolatest · 9h ago
- 3–12 hours ago
राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित

विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
- Yesterday
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित