Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

रास्वपा सभापति रवि लामिछाने नयाँ दिल्ली प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। व्यक्तिगत भ्रमण भनिए तापनि उनले त्यहाँ रहँदा विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ। उनलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

Summary by Jayaman

2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarNepal Views logoNepal Views

रास्वपा सभापति लामिछाने दिल्ली प्रस्थान

storyheadline only2 publishers
Coverage

1 more headline since

    1. रास्वपा सभापति लामिछाने भारत प्रस्थान

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only2 publishers
RSP Chairman Rabi Lamichhane Departs for New Delhi · K cha khabar