
चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
प्रदीपराज वन्तकास्की, जेठ १८ गते । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश...
कास्की जिल्लाको ल्वाङ गाउँमा रहेका हरिया चियाबारी र मनोरम हिमाली दृश्यका कारण पछिल्लो समय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ। अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा रहेको यस क्षेत्रमा परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेशले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। पोखरा महानगरपालिका–२५ हेम्जा हुँदै पुग्न सकिने यो स्थान चिया खेतीसँगै ग्रामीण पर्यटनको मुख्य केन्द्र बनेको छ।
Summary by Jayaman

प्रदीपराज वन्तकास्की, जेठ १८ गते । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश...
2 more headlines since

कास्की । डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ«े हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा । पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ । पोखरा महानगरपालिका–२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख […] The post चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की– डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा । पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ ।पोखरा महानगरपालिका–२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख हुँदै ल्वाङ […]