
फेवातालमा डुङ्गा दौड : हर्पन र पहारीघाट पहिलो
फडिन्द्र अधिकारी लेखनाथ, जेठ १८ गते । पोखराको फेवातालमा सोमबार पुरुष तथा महिला खुला डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण...
फेवाताल डुङ्गा व्यवसायी संघको स्थापना दिवसको अवसरमा पोखराको फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड पोखराको सहयोगमा आयोजित उक्त प्रतियोगिताको महिलातर्फ पहारी घाट महिला समूहले निर्धारित दूरी १३ मिनेट ५८ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गर्यो। सोमबार भएको यस प्रतिस्पर्धामा पुरुषतर्फ हर्पन र पहारीघाटका टोलीहरूले सफलता प्राप्त गरेका छन्।
Summary by Jayaman

फडिन्द्र अधिकारी लेखनाथ, जेठ १८ गते । पोखराको फेवातालमा सोमबार पुरुष तथा महिला खुला डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण...
1 more headline since

कास्की– फेवाताल डुङ्गा व्यवसायी संघको स्थापना दिवसका अवसरमा पोखराको फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । फेवाताल डुङ्गा व्यवसायी संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड पोखराको सहयोगमा सम्पन्न भएको डुङ्गा दौड प्रतियोगितामा महिला तर्फ फेवातालको पहारी घाट महिला समुहले निर्धारित १७.५० मिटरको दूरी १३ मिनेट ५८ सेकेण्डमा पार गरी […]