
एक्सप्रेस–टी सर्भिसमा अब झन् ढुक्क: बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला !
विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।...
विद्युतीय ट्याक्सी सेवा प्रदायक एक्सप्रेस–टीले बालकुमारीस्थित आफ्नो सर्भिस सेन्टरको सञ्चालन समय विस्तार गरेको छ। अब यो केन्द्र चालक र ग्राहकको सुविधाका लागि बिहान ७ बजेदेखि राति १० बजेसम्म दैनिक १५ घण्टा खुला रहनेछ। यसअघि बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुँदै आएको यस केन्द्रको समय थपिएसँगै मर्मत सम्भारमा सहज हुने अपेक्षा गरिएको छ।
Summary by Jayaman

विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।...
1 more headline since

काठमाडौं। विद्युतीय ट्याक्सी सेवा प्रदायक एक्सप्रेस–टीले ग्राहक तथा चालकको सुविधालाई ध्यानमा राख्दै बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय विस्तार गरेको छ। कम्पनीका अनुसार अब सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म अर्थात् दैनिक १५ घण्टा सञ्चालन हुनेछ। यसअघि उक्त सेन्टर बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र खुला रहने गरेको थियो। सञ्चालन समय […]