StoryNE onlyHotfirst: 8h agolast: 7h ago
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित
विपक्षी दलहरूको नाराबाजी र अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। विभिन्न राजनीतिक मुद्दाहरूमा सहमति खोज्नुपर्ने माग राख्दै विपक्षी सांसदहरूले संसद् अवरुद्ध पारेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ २५ गते बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।
Summary by Jayaman
3publishers
3headlines
3in last 24h
Span: 35 minNE onlyUpdated 7h ago
Covered by
Coverage
2 more headlines since
first · 8h agolatest · 7h ago
विरोधमा विपक्षीको अवरोधसँगै प्रतिनिधिसभा बैठक जेठ २५ सम्मका लागि स्थगित

विपक्षीको नाराबाजीपछि संसद् बैठक जेठ २५ गतेसम्मका लागि स्थगित