
समाज कल्याण परिषद्को पुनःसंरचना गरी ‘सामाजिक विकास बोर्ड’ स्थापना गर्न माग
काठमाडौं । नेपालमा लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय, सुशासन तथा समावेशी विकासका क्षेत्रमा क्रियाशील ३० भन्दा बढी नागरिक तथा सामाजिक संघसंस्थाका महासंघ र सञ्जालहरूले समाज कल्याण परिषद्को पुनःसंरचना गरी अधिकारसम्पन्न ‘सामाजिक विकास बोर्ड’ स्थापना गर्न सरकारसँग माग गरेका छन्। बुधबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले विभिन्न महासंघ तथा सञ्जालहरूको […]
