Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11h agolast: 6h ago

गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान दिएको छैन : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले कुनै बयान नदिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय कार्यशालामा बोल्दै ओलीले आफूले बयान नदिए पनि आयोगले प्रतिवेदनमा बयान दिएको भनी झुटो विवरण राखेको आरोप लगाए। उनले तत्कालीन असंवैधानिक सरकारले आफूलाई फसाउनका लागि सो आयोग गठन गरेको र भदौ २३ र २४ गतेको घटनामा कार्कीकै योजना रहेको समेत जिकिर गरे।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 5 hoursNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन्। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले आफूले बयान नदिए पनि आयोगले दिएको भनेर प्रतिवेदनमा उल्लेख गरेको बताएका हुन्। उनले भदौ २३ र २४ गतेको घटना कार्कीकै योजनामा भएको समेत आरोप लगाए। […]

Coverage

1 more headline since

    1. कार्की आयोगलाई मैले बयान दिएको थिइनँ : ओली

      २० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् । असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान […]

KP Sharma Oli Denies Giving Statement to Gauri Bahadur Karki Commission · K cha khabar