Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9h agolast: 6h ago

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने

१३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै मनाङ जिल्ला पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। मर्स्याङ्दी नदीको जलशक्ति उपयोग गरिएको यो आयोजनाले देशको ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यसअघि यो हिमाली जिल्ला लघु जलविद्युत्मा मात्र निर्भर रहँदै आएको थियो।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 3 hoursNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ

मनाङ– लघु जलविद्युत्बाट उत्पादित विद्युत्मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ । मर्स्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् […]

Coverage

1 more headline since

    1. हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ

      मनाङ । लघु जलविद्युतबाट उत्पादित विद्युत्मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ । मस्र्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ । निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् […] The post हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Manang Marsyangdi Hydropower Project to Connect to National Grid · K cha khabar