Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12h agolast: 6h ago

हेटौँडामा बसाइँ सरेर आउनेको सङ्ख्यामा वृद्धि

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा बसाइँ सरेर जानेभन्दा आउनेको सङ्ख्या बढ्दै गएको छ। उपमहानगरपालिकाको पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षमा ३ हजार ३९५ परिवार हेटौँडा भित्रिएका छन् भने ३५३ परिवारले मात्र यो ठाउँ छोडेका छन्। चालु आर्थिक वर्षको वैशाखसम्ममा मात्रै ५ सय ९३ परिवार विभिन्न स्थानबाट हेटौँडा बसाइँ सरेका छन्।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 5 hoursNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

हेटौँडा: बसाइँ आउने बढे, छाड्ने घटे

हेटौँडा । विभिन्न जिल्लाबाट बसाइँ सरेर हेटौँडा आउने क्रम बढेको छ । चार वर्षमा ३ हजार ३९५ परिवार विभिन्न स्थानबाट हेटौँडामा बसाई सरेर आउँदा हेटौँडा छोड्नेको संख्या ३ सय ५३ मात्रै छ । उपमहानगरपालिकास्थित पञ्जीकरण शाखाको तथ्याङकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाख सम्ममा ५ सय ९३ परिवार विभिन्न स्थानबाट हेटौँडामा बसाइँ आएका छन् । […]

Coverage

1 more headline since

    1. हेटौँडाबाट बसाइँ सरेर जानेभन्दा आउने बढ्दै

      राममणि दाहालमकवानपुर, जेठ २० गते । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरमा बसाइँ परेर जानेभन्दा आउनेको सङ्ख्या बढ्दै गएको छ । हेटौँडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा...

Migration to Hetauda Increases as More Families Relocate to Bagmati Capital · K cha khabar