Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 6h ago

सर्लाहीमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरमा बिहीबार दिउँसो ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ। विद्यालयबाट घर फर्किरहेकी स्थानीय अर्जुन साहकी छोरीलाई गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले ठक्कर दिएको थियो। यसैगरी, काभ्रेको पाँचखाल नगरपालिकामा भएको अर्को सवारी दुर्घटनामा एक २८ वर्षीय मोटरसाइकल चालकको पनि ज्यान गएको छ।

Summary by Jayaman

5publishers
5headlines
5in last 24h
Span: 2 hoursNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना. ४ त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिता […]

Coverage

4 more headlines since

first · 9h agolatest · 6h ago
    1. ट्याक्टरको ठक्करबाट विद्यालयबाट फर्किरहेकी बालिकाको मृत्यु

      २१ जेठ, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिताकुमारी साह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बिहीबार दिउँसो १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले अंकितालाई ठक्कर दिएको थियो । उनी […]

    2. ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

      जनार्जन खत्रीसर्लाही, जेठ २१ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका –६, मिर्जापुरमा बिहीबार दिउँसो ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गडहीयाबाट मिर्जापु...

    3. सर्लाहीमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

      जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अर्जुन साहकी छोरी अंकिता कुमारी साह रहेकी छन्। बिहीबार दिउँसो करिब १२ बजे गडहियाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले विद्यालयबाट घर फर्किरहेकी अंकितालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते […]

    4. सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

      स्थानीय बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट अर्जुन साहकी ५ वर्षीया छोरी अंकिता कुमारी साहको ज्यान गएको हो ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Five Year Old Girl Dies After Tractor Hit in Sarlahi · K cha khabar