Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9h agolast: 6h ago

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा बैंक खाता खोल्न अस्वीकार

कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले बैंक खाता खोल्न अस्वीकार गरेका छन्। सरकारको तर्फबाट खाता खोल्न पुगेको प्रभु बैंकको टोलीलाई उनीहरूले रित्तै फर्काइदिएका हुन्। अस्थायी राहतको सट्टा दीर्घकालीन र स्थायी व्यवस्थापन हुनुपर्ने माग राख्दै उनीहरूले सरकारी प्रक्रियामा सहभागी हुन नमानेका हुन्।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 3 hoursNE onlyUpdated 6h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले बैंक खाता खोल्न मानेनन्, किन गरे अस्वीकार ?

आफूहरूले सरकारले देखाएको जालोमा नफस्ने भन्दै खाता खोल्न नमानेको माझीले बताए । यसको साटो सरकारले दीर्घकालीन रूपमा व्यवस्थापन गरेर स्थायी प्रबन्ध मिलाउनुपर्ने उनीहरूको माग छ।

Coverage

1 more headline since

    1. कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा बैंक खाता खोल्न अस्वीकार, बैंकको टोली रित्तै फर्कियो !

      काठमाडौँ । कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीले बैंक खाता खोल्न अस्वीकार गरेका छन् । सरकारको तर्फबाट प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर पुगेपछि सुकुम्बासीहरुले खाता खोल्न अस्वीकार गरेका हुन् । सरकारले आफूहरुको दीर्घकालीन व्यवस्थापन गरेर स्थायी प्रबन्ध मिलाउनुपर्ने माग गर्दै उनीहरुले बैंक खाता खोल्न अस्वीकार गरेका छन् । उनीहरुले सरकारले घोषणा गरे अनुसारको २५ हजार रContinue reading "कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा बैंक खाता खोल्न अस्वीकार, बैंकको टोली रित्तै फर्कियो !"

Kirtipur Holding Center Landless Squatters Refuse to Open Bank Accounts · K cha khabar