Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22h agolast: 16h ago

बाजुरामा ढुंगा प्रहार गरी युवकको हत्या, एक जना पक्राउ

बाजुराको बुढीनन्दा नगरपालिका–६, कोटिलामा बुधबार राति आपसी विवादका क्रममा ३२ वर्षीय निर रावतको हत्या भएको छ। १९ वर्षीय टेकेन्द्र रावतले ढुंगा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा टेकेन्द्र रावतलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले घटनाको पुष्टि गरेकी छिन्।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 5 hoursNE onlyUpdated 16h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

बाजुरामा एक युवकको हत्या

२१ जेठ, धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–६ को कोटिलामा एक जनाको हत्या भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन् […]

Coverage

1 more headline since

    1. बाजुरामा ढुंगा प्रहार गरी युवकको हत्या, एक जना पक्राउ

      धनगढी । बाजुरामा एक युवकको हत्या गरिएको छ । बुढीनन्दा नगरपालिका–६, कोटिला निवासी ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। आपसी विवादका क्रममा १९ वर्षीय टेकेन्द्र रावतले ढुंगा प्रहार गरी निर रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले जानकारी दिइन्। उनलाई […]

Man Arrested for Murder of Youth in Bajura District · K cha khabar