कास्कीका सामुदायिक विद्यालयलाई मेटलाइफद्वारा फुटबल सामग्री सहयोग
२१ जेठ, काठमाडौं । मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवद्र्धन गर्ने नयाँ पहल सुरु गरेको छ । शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित सुरु यस पहलअन्तर्गत कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण गरिएको मेटलाइफले जनाएको छ । यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण क्षेत्रका बालबालिकालाई सहयोग पुर्याइनेछ । कार्यक्रम कर्मयोग […]
