
ऐन संशोधनको माग गर्दै यातायात श्रमिकहरूको देशव्यापी खबरदारी कार्यक्रम
काठमाडौं- सरकारले ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ का केही प्रावधान श्रमिक विरोधी रहेको भन्दै यातायात श्रमिकहरूले देशव्यापी खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विधेयकमार्फत फास्टट्रयाकमा ल्याउन लागिएको ऐनका त्रुटिपूर्ण दफाहरू संशोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिएको हो । संगठनका अनुसार जेठ १५ गते नै भौतिक पूर्वाधार तथा […]
