
आक्रमण भए कडा जवाफ दिने इरानको चेतावनी
काठमाडौं। इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले युद्ध नचाहेको स्पष्ट पार्दै कुनै पनि प्रकारको आक्रमण भए त्यसको कडा प्रतिरक्षाात्मक जवाफ दिने चेतावनी दिएका छन्। इरानी समाचार संस्था तस्निमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा अराघचीले तेहरानको धारणा स्पष्ट रहेको उल्लेख गरेका छन्। वक्तव्यअनुसार उनले सम्भावित कुनै पनि आक्रमणको अवस्थामा इरानले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक कदम […]