विश्वकप फुटबल : इरानको राष्ट्रिय टिमलाई अमेरिकाले दियो भिसा
इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध समूह ‘जी’ को पहिलो खेल खेल्नेछ । त्यसपछि इरानले बेल्जियम र इजिप्टविरुद्ध खेल्ने तालिका छ ।
कूटनीतिक तनावका बीच अमेरिकाले विश्वकपमा सहभागी हुन इरानी राष्ट्रिय फुटबल टोलीलाई भिसा उपलब्ध गराएको छ। समूह ‘जी’ मा रहेको इरानले बेल्जियम, न्युजिल्यान्ड र इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्नेछ भने जुन २२ मा बेल्जियमको सामना गर्नेछ।
इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डविरुद्ध समूह ‘जी’ को पहिलो खेल खेल्नेछ । त्यसपछि इरानले बेल्जियम र इजिप्टविरुद्ध खेल्ने तालिका छ ।
1 more headline since
काठमाडौं । अमेरिकासँग प्रत्यक्ष युद्धमा भए पनि अन्तत अमेरिकामा हुने विश्वकपमा इरानको सहभागिता निश्चित भएको छ । समूह ‘जी’ मा इरानले बेल्जियम, न्युजिल्यान्ड र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । संयोगवश इरानका समूह चरणका सबै खेल अमेरिकामै छन् । १६ जुनमा न्युजिल्यान्ड तथा त्यसको ६ दिनपछि २२ जुनमा बेल्जियमविरुद्धका खेल इरानले लस एन्जलसमा खेल्नेछ भने समूहको अन्तिम […]