सिंहदरबारमा सर्वदलीय बैठक जारी
समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हलमा यो बैठक आयोजना गरिएको हो। बैठकमा विभिन्न राजनीतिक दलका नेताहरू मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलमा जुटेका छन्।
समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी छ ।
1 more headline since

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।...