Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

लागुऔषध नियन्त्रण र क्षमता अभिवृद्धिका लागि राज्य व्यवस्था समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले लागुऔषध नियन्त्रणका लागि विद्यमान व्यवस्था र कानुनी संरचनाको समीक्षा गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले लागुऔषध नियन्त्रण ब्युरोको कार्यक्षमता अभिवृद्धि गर्न र आगामी साउन १५ गतेभित्र अध्ययन प्रतिवेदन पेस गर्न भनेको हो। बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनको तयारीबारे समेत जानकारी गराउनुभएको थियो।

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarBizmandu

लागूऔषध नियन्त्रणमा कानुनी सुधार र क्षमता विस्तार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लागू औषध नियन्त्रणसम्बन्धी विद्यमान व्यवस्था, कानुनी संरचना र संस्थागत क्षमताको व्यापक समीक्षा गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबारको बैठकले गृह मन्त्रालयलाई लागू औषध नियन्त्रण ब्युरोको कार्यक्षमता अभिवृद्धिदेखि कानुनी सुधारसम्मका विषयमा अध्ययन गरी ठोस कार्ययोजना ल्याउन भनेको हो। समितिको बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापन तयारीसम्बन्धी […] The post लागूऔषध नियन्त्रणमा कानुनी सुधार र क्षमता विस्तार गर्न राज्य व्यवस्था समितिको निर्देशन appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

    1. लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन

      काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले लागुऔषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन १५ गतेभित्रमा पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लागुऔषध नियन्त्रण ब्युरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकीन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो […] The post लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Parliamentary Committee Directs Home Ministry to Strengthen Drug Control Measures · K cha khabar