
महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
मन्त्री लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन्।...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ। भीमदत्त नगरपालिका–१२ स्थित पुलको स्थलगत अनुगमन गर्दै मन्त्री लम्सालले गाइडबण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया तत्काल सुरु गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिनुभयो। पुलको सुरक्षा र पूर्णताका लागि बाँकी रहेका पूर्वाधारका कामहरू चाँडो सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

मन्त्री लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन्।...
1 more headline since

महेन्द्रनगर– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन् । आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले पुलसँगै गाइडबण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउन मातहत कार्यालयलाई निर्देशन दिएका हुन् । चार […]