Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

एमसिए नेपालद्वारा सर्लाहीको ४५० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न सम्झौता

मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण गर्न प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनाको ४५० हेक्टर क्षेत्रफलमा वृक्षरोपण र वन व्यवस्थापन कार्य गरिनेछ। एमसिए नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै वातावरणीय संरक्षणका लागि यो कदम चालिएको जनाएको छ।

4publishers
4headlines
4in last 24h
Span: 35 minNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

एमसिए नेपालले ४५० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने

सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले सोमबार जनाएको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 3h ago
    1. चार सय पचास हेक्टरमा वृक्षरोपण हुँदै

      काठमाडौँ, असार १ गते । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण कार्य अगाडि बढाउन प्रेरा निर्मा...

    2. चार सय पचास हेक्टरमा वृक्षरोपण हुँदै

      काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ । एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले आज जनाएको छ । वृक्षरोपणले वातावरणीय […] The post चार सय पचास हेक्टरमा वृक्षरोपण हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

      काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षारोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ । एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षारोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले आज जनाएको छ । वृक्षरोपणले वातावरणीय संरक्षण र […]

MCA-Nepal Signs Agreement for Reforestation Across 450 Hectares in Sarlahi · K cha khabar