Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

फिफा विश्वकप: अल्जेरिया र अस्ट्रियाबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो

फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीचको खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। खेलमा सुरुवाती अग्रता अस्ट्रियाले लिएको थियो। तर, पहिलो हाफको अन्तिम समयमा अल्जेरियाले गोल फर्काएपछि खेल बराबरीको स्थितिमा आएको हो।

2 publishers · 6 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

फिफा विश्वकप : अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाविरुद्ध अस्ट्रियाले सुरुवाती अग्रता लिएको छ।

sports6 publishers
Coverage

5 more headlines since

first · 6d agolatest · 6d ago
  1. फिफा विश्वकप : अल्जेरियाविरुद्ध अन्तिम समयमा गोल गर्दै अस्ट्रिया नकआउट चरणमा

    फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा अष्ट्रिया अल्जेरियासँग अंक बाँड्न बाध्य भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports6 publishers
  2. फिफा विश्वकप : अस्ट्रिया र अल्जेरिया २-२ गोलको बराबरीमा खेल्दै

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरिया र अस्ट्रियाबिचको खेल रोचक बनेको छ।

    Nagarik News logoNagarik NewsPrivatesports6 publishers
  3. अल्जेरिया र अस्ट्रिया दुवैले गोल थपे, खेल २–२ को बराबरीमा

    फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेल २–२ को बराबरीमा पुगेको छ ।

  4. अल्जेरिया भर्सेस् अस्ट्रिया : पहिलो हाफमा १–१ गोलको बराबरी

    अस्ट्रियाले अग्रता लिएको पहिलो हाफको अन्तिम समयमा अल्जेरियाले गोल फर्काएपछि १–१ को बराबरीमा खेल आएको हो ।

  5. फिफा विश्वकप : अस्ट्रियासँग अल्जेरियाले बनायो बराबरी गोल

    फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाले अस्ट्रियालाई गोल फर्काएको छ।

    Nagarik News logoNagarik NewsPrivatesports6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.