अरुण खोला जलविद्युत आयोजनाको लगानी जुट्यो, प्राइम बैंकले ३० करोड ऋण दिने
काठमाडौं। प्राइम कमर्सियल बैंक दुई मेगावाट क्षमताको अरुण खोला जलविद्युत आयोजनामा लगानी गर्न सहमत भएको छ। यो आयोजनामा लगानी गर्न सम्झौतापत्रमा बैंकका तर्फबाट कार्यवाहक उपमहाप्रवन्धक नारायण प्रसाद श्रेष्ठ र हिमालयन इन्जिनियरिङ एण्ड इनर्जीका तर्फबाट संचालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरे। यो परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ हो। आयोजनामा बैंकले ३० करोड […] The post अरुण खोला जलविद्युत आयोजनाको लगानी जुट्यो, प्राइम बैंकले ३० करोड ऋण दिने appeared first on BIZMANDU.
