अर्थ समितिद्वारा नेपाल राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन बुझाउन निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले यसअघि उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय र माग गरिएका विवरणहरू स्पष्ट नभएको भन्दै समितिले यस्तो निर्णय गरेको हो। मंगलबार काठमाडौंमा बसेको समितिको बैठकले आर्थिक र वित्तीय पारदर्शिताका लागि आवश्यक विवरणहरू खुलाएर प्रतिवेदन बुझाउन भनेको छ।
1 more headline since

अपेक्षित विषय नसमेटिएको भन्दै राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय समावेश नभएको भन्दै माग गरिएका विवरण स्पष्ट खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । मंगलबार बसेको
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
प्रतिनिधिसभाबाट सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
+2first: 2d agolast: 3h ago - You might have missedA different thread
काठमाडौं उपत्यकामा साउन १ देखि ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
नेपाल सरकारले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। साझा यातायातसँगको …
+2first: 2d agolast: 6 min ago - Quietly gaining traction5 publishers in the last few hours
राहदानी विभागले नयाँ प्रणाली सुरु गर्दै, केही दिन सेवा बन्द हुने
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार २९ गतेदेखि राहदानी जारी गर्ने कार्यलाई नयाँ प्रणालीमा लैजाने…
+1first: 9h agolast: 51 min ago