
रास्वपामा निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै टीमलाई, लेखनाथलाई अनुशासनको जिम्मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगको पुरानै टिमलाई जिम्मा दिएको छ । केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार तीन आयोग रिक्त रहन नहुने भएकाले आवश्यक निर्णय गरेको सहमहामन्त्री हरि ढकालले बताए । निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै टिमलाई दिएपनि अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरिएको उनले बताए । बैठकले महाधिवेशन […]
