‘बर्डफ्लुको हल्लाका कारण किसान समस्यामा परे’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जनाContinue reading "‘बर्डफ्लुको हल्लाका कारण किसान समस्यामा परे’"
