Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 6 Jul

भोजपुरको मुन्दुम पदमार्गमा लालीगुराँस रोपण अभियान सुरु

सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोप्न सुरु गरिएको छ। हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। कुल ५०० बिरुवा रोप्ने लक्ष्य राखिएको यस अभियानको पहिलो चरणमा १०० वटा लालीगुराँसका बिरुवा रोपिएका छन्।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstPradesh Khabar logoPradesh Khabar

मुन्दुम पदमार्गलाई हरियाली बनाउने अभियानः ५०० लालीगुराँस रोपिने, पहिलो चरणमा १०० बिरुवा रोपियो

भोजपुर । सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ। हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १०० वटा लालीगुराँसका बिरुवा

archives2 publishers
Coverage

1 more headline since

  1. सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

    भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ । हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.