
पूर्वी नेपालको पर्यटन प्रर्वद्धनमा महिला व्यवसायी सक्रिय
काठमाडौं– पूर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान सुरु गरेको जनाएका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया गरेको छ । महिला व्यवसायीहरूले यही असार १८ देखि २१ गतेसम्म पूर्वी नेपालको विभिन्न […]
