अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश रोक लगाइएको छ। बैठकमा परराष्ट्रमन्त्रीले समसामयिक कूटनीतिक मामिला र परराष्ट्र नीतिका विषयमा ब्रिफिङ गर्ने कार्यसूची रहेको थियो। छलफलको विषय सार्वजनिक चासोको भए तापनि समितिको निर्णयअनुसार सञ्चारकर्मीहरूलाई बैठक कक्षमा जान निषेध गरिएको हो।
1 more headline since
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ‘ब्रिफिङ’, सञ्चारकर्मीलाई निषेध
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा १७ वटा संशोधन प्रस्ताव
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसद र विज्ञहरूले अभौतिक सांस्कृतिक सम्प…
first: 3d agolast: 12h ago - You might have missedA different thread
बजेट कार्यान्वयन र राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री वाग्लेको सचिवहरूलाई निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
+2first: 13h agolast: 2h ago - Quietly gaining traction5 publishers in the last few hours
मुख्यसचिव गोविन्दबहादुर कार्कीद्वारा सचिवहरूलाई २२ बुँदे निर्देशन जारी
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…
+2first: 12h agolast: 5h ago