राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने, संस्थाको सबलतालाई आधार बनाउने
काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार अपराह्न आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने बताएका छन्। ‘कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको […] The post राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने, संस्थाको सबलतालाई आधार बनाउने appeared first on BIZMANDU.