
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गिकरण गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनरवर्गिकरण गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले मंगलबार यसबारे जानकारी गराएका हुन् । गभर्नर पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको पुनवर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसारको विशिष्टीकृत सेवा सहितको बैंकिङ अवधारणमा अगाडि बढिनेछ ।’ राष्ट्र बैंकले बैंकहरुको शाखा खोल्ने र बन्द गर्नेबारेको […]