
रास्वपा सांसद पुकार बमको साङ्केतिक स्टाटस : ‘धैर्यताको परीक्षा नलिन’ चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी दिएका छन्। सांसद बमले फेसबुकमा लेखेका छन्, ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले ककसलाई खरानी बनाउँछ । अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो ।’ उनले सन् २००४ देखि […]
