Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Jullast: 10 Jul

एमालेका ८७ प्रतिशत कार्यकर्ता नेतृत्व परिवर्तनको पक्षमा, ओलीको विकल्प खोजिँदै

नेकपा (एमाले) भित्र गरिएको एक आन्तरिक सर्वेक्षणले ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताहरू नेतृत्व परिवर्तनको पक्षमा रहेको देखाएको छ। निर्वाचनमा बेहोरेको अनपेक्षित परिणामपछि युवा नेताहरूले सुरु गरेको ‘पुनर्जागरण अभियान–२०८२’ ले बिहीबार काठमाडौंमा यो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको विपक्षमा ठूलो मत देखिएको छ भने १०.५ प्रतिशतले मात्र वर्तमान नेतृत्वलाई समर्थन गरेका छन्।

3 publishers · 3 headlines · developing over 14 hours
Broke firstKhabarhub logoKhabarhub

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष केपी ओलीलाई हटाउनुपर्ने मत प्रकट गरेका छन् । पार्टीले आन्तरिक रूपमा गरेको सर्वेक्षणमा आफ्नो मत प्रकट गर्दै दुई तिहाई नेता तथा कार्यकर्ताले अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आफ्नो मत प्रकट गरेका हुन् । १०.५ प्रतिशत नेता तथा कार्यकर्ताले भने अहिलेको नेतृत्व नै ठिक रहेको मत […]

Coverage

2 more headlines since

first · 9 Jullatest · 10 Jul
  1. ८७ प्रतिशत कार्यकर्ता ओली नेतृत्वको विपक्षमा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै आन्तरिक असन्तुष्टि तीव्र बनेको छ। निर्वाचनमा व्यहोरेको अनपेक्षित परिणामपछि रक्षात्मक बनेको पार्टीभित्र युवा नेताहरूले सुरु गरेको ‘पुनर्जागरण अभियान–२०८२’ले बिहीबार

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. ८७ प्रतिशत कार्यकर्ता ओली नेतृत्वको विपक्षमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै आन्तरिक विद्रोह तीव्र बनेको छ । निर्वाचनमा ब्यहोरेको अनपेक्षित परिणामपछि रक्षात्मक बनेको पार्टीभित्र युवा नेताले सुरु गरेको ‘पुनर्जागरण अभियान–२०८२’ ले बिहीबार सार्वजनिक गरेको मत सर्वेक्षण प्रतिवेदनले एमाले वृत्तमा नयाँ तरंग पैदा गरेको छ । एमालेभित्र नेतृत्व परिवर्तनको […] The post ८७ प्रतिशत कार्यकर्ता ओली नेतृत्वको विपक्षमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.