रु रु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरको जगेडा संस्थापक सेयरमा ८ करोड लगानी गर्ने
काठमाडौं। रु रु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता संस्थापक सेयर किन्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले म्याग्दी हाइड्रोपावर लिमिटेडको ८ लाख कित्ता जगेडा संस्थापक सेयरमा प्रति कित्ता अंकित मूल्य १०० का दरले लगानी गर्ने निर्णय गरेको हो। कम्पनीले संस्थापक सेयरमा ८ करोड रुपैयाँ लगानी गर्ने निर्णय सम्बन्धमा नेपाल धितोपत्र […] The post रु रु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरको जगेडा संस्थापक सेयरमा ८ करोड लगानी गर्ने appeared first on BIZMANDU.