
मुख्यमन्त्री पाण्डेद्वारा लुदीखोला मोटरेबल पुल उद्घाटन
गुणबहादुर रोकासुलीकोट, असार २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ जोड्ने लुदीखोलाको मोटरेबल पुल उद्घाटन गर्नुभएको छ...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ जोड्ने लुदीखोला मोटरेबल पुलको उद्घाटन गर्नुभएको छ। सो अवसरमा मुख्यमन्त्री पाण्डेले पूर्वाधार विकासका आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले रणनीतिक ग्रामीण सडक अन्तर्गतका कामहरूले प्रदेशमा विकासको गति बढाएको उल्लेख गर्नुभयो।

गुणबहादुर रोकासुलीकोट, असार २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ जोड्ने लुदीखोलाको मोटरेबल पुल उद्घाटन गर्नुभएको छ...
3 more headlines since

गुणबहादुर रोकासुलीकोट (गोरखा), असार ३० गते । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने दरौंदी खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। नयाँ साँघु–नारेश्वर–गोरखा सडकखण्डअन्...
२८ असार, गोरखा । क्रोनिक योजनाको रूपमा रहेको दरौंदी खोला मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको छ । गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने उक्त पुलको आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । नयाँसाघुँ नारेश्वर हुदै गोरखा जोड्ने सडकखण्डमा रहेको उक्त पुलको कुल लम्बाई ७८ मिटर र चौडाई ८.४ मिटर रहेको पूर्वाधार […]

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताए गोरखाको शहीद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उहाँले गोरखाको रणनीतिक ग्रामीण सडकअन्तर्गत पर्ने स्याउली बजार–भट्टफाँट–मनकामना […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ। काठमाडौँको प…