Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 4d ago

निर्देशक दीपक आचार्यद्वारा अभिनेत्री काजोल कर्णको जातीय विभेदको आरोप अस्वीकार

चलचित्र 'चिरञ्जीवी भव' को छायाङ्कनका क्रममा निर्देशक दीपक आचार्य र टोलीले आफूमाथि जातीय तथा क्षेत्रीय विभेद गरेको आरोप अभिनेत्री काजोल कर्णले लगाएकी छन्। निर्देशक आचार्यले सामाजिक सञ्जालमार्फत यी आरोपहरूलाई खण्डन गर्दै आफ्नो टिममा सबैलाई समान व्यवहार गरिने स्पष्ट पारेका छन्। यसैबीच, कलाकार उत्तमराज पाण्डेले यस विषयमा अभिनेत्री कर्णको पक्षमा समर्थन जनाएका छन्।

4 publishers · 6 headlines · developing over 5d 21h
Broke firstNepal Press logoNepal Press

कलाकार काजोल कर्णको आरोपप्रति निर्देशक आचार्यको जवाफ: कुनै विभेद गरिएकाे थिएन

काठमाडौँ । चलचित्र ‘चिरञ्जीवी भव’ को सेटमा आफूमाथि जातीय विभेद भएको भन्दै कलाकार काजोल कर्णले लगाएको आरोप निर्देशक दीपक आचार्यले खारेज गरिदिएका छन् । सामाजिक सञ्जालमार्फत जवाफ दिँदै उनले आफ्नो टिममा कुनै पनि प्रकारको विभेदकाे गुञ्जायस नरहेकाे र सबैलाई ‘मानव समुदाय’ का रूपमा समान व्यवहार गरिने प्रष्ट पारेका हुन् । काजोलले लगाएका आरोपहरूलाई निर्देशक आचार्यले […]

Coverage

5 more headlines since

first · 11 Jullatest · 4d ago
  1. सम्बन्धित टिमले माफी मागे मात्र यो विषय टुंग्याउँछु : काजल कर्ण

    अभिनेत्री काजल कर्णले चलचित्र 'चिरञ्जीवी भावः'का टिमले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatearts6 publishers
  2. अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

    काठमाडौं । अभिनेत्री काजल कर्णले आफु माथी रंगभेद भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्। उनले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुर्व्यवहार भएको आरोप लगाउँदै मंगलबार उनले चलचित्र कलाकर संघमा उजुरी दिएकी हुन्। कर्णले इमेलमार्फत उजुरी दर्ता गराएकी हुन्। उजुरीमा उनले चलचित्रको सुटिङ सेटमा रहदाँ आफूमाथि दुर्व्यवहार भएको जनाउँदै सामाजिक सञ्जालमार्फत घटनामा […] The post अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. अभिनेत्री कर्णले दिइन् चलचित्र कलाकार संघमा उजुरी, घटनाबारे छानविनको माग

    काठमाडौं । अभिनेत्री काजल कर्णले आफूमाथि छायांकन सेटमा दुव्र्यवहार भएको भन्दै फिल्म ‘चिरञ्जीवि भवः’ विरुद्ध मंगलबार चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् । संघका अध्यक्ष उत्तम केसीले इमेलमार्फत उजुरी प्राप्त भएको बताए । उजुरीमा कर्णले आफूलाई फिल्मको सेटमा दुव्र्यवहार गरिएको र त्यसमा संलग्न व्यक्ति र प्रोडक्सन टिममाथि छानविन हुनुपर्ने माग गरेकी छन् । साथै, भविष्यमा […]

  4. काजलले भन‍िन् : समय आउँछ र त्यो बेला म सबै प्रमाणसहित मिडियामा आउनेछु

    अभिनेत्री काजल कर्णले चलचित्र 'चिरञ्जिवी भवः' का टिम तथा निर्देशकमाथि जातीय तथा क्षेत्रीय विभेद गरेको आरोप लगाएकी थिइन्।...

    Nagarik News logoNagarik NewsPrivatearts6 publishers
  5. अभिनेत्री काजल कर्णको समर्थनमा कलाकार उत्तमराज पाण्डे

    निर्देशक दीपक आचार्य (काकु) माथि चलचित्र 'चिरञ्जीवी भव:' को छायाङ्कन सेटमा निर्देशक तथा चलचित्र टिममाथि अभिनेत्री काजल कर्णले जातीय तथा क्षेत्रीय विभेद र दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatearts6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.